जाजरकाेट भूकम्पपीडितको सेवा गर्दै डा दिलजान मन्सुर कर्ट

काठमाडौं, २२ मंसिर । एफडीएच क्लिनिकका सञ्चालक डा दिलजान मन्सुर ‘कर्ट’ भूकम्पपीडितको सेवामा खटिएका छन् । पेसाले चिकित्सक भए पनि समाजसेवा गर्न रुचाउने डा कर्टले जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्यसेवासहित ओढ्ने ओछ्याउनेलगायतका राहत...

१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

काठमाडौं, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार राति भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई नियन्त्रणमा...

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद...

उपसेनानीसहित स्वास्थ्य र इन्जिनियरमा सेनामा खुल्याे जागिर (सूचनासहित)

काठमाडौं – नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले बाँकी रहेका रिक्त पदमा आज आवेदन माग गरेको हो ।  सेनाका अनुसार...

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ – एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ ।यो...

आजको मौसम: उच्च पहाडी भु भागमा हिमपात हुने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी...

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला

गोरखा, २१ मंसिर । पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले...

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

बैतडी, २१ मंसिर । नेपाल किसान महासंघ महासंघ बैतडी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ। नेपाल किनास संघ बैतडीका अध्यक्ष भानदेव भट्टले संघ बैतडी कार्यसमितिले पूर्णता पाएको बताएका छन्। किसान संघ...

टिकटकले सरकारलाई पठायो इमेल

काठमाडौं – चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो। पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण...

हुण्डी कारोबार गरेको आराेपमा एकजना पक्राउ

काठमाडौं, २१ मंसिर । अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ...

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

काठमाडौं, २१ मंसिर । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने...

कर्तव्य ज्यानका प्रतिवादी १४ वर्षपछि पक्राउ

बाँके, २१ मंसिर । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी नेपालगंज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई  प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले...