पाँचथरको एक घरमा ग्रिनेड विष्फोट: एकै घरका दुई नाबालकको मृत्यु

विराटनगर – पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी...

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

काठमाडौं – अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको विवरण प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीले मुनाको हत्या बोबी सिंग शाहले गरेको उल्लेख गर्दै मुद्धा दायर गरेको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया...

आजको राशिफल: २०८१ भदौ १४ गते शुक्रबार

आजको राशिफल बि.सं.२०८१ भदौ १४ गते शुक्रबार ई.सं.२०२४ अगस्त ३० नेपाल सम्बत ११४४ गुंलागा द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्धादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र,...

टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही ३ लाख प्रोत्साहन भत्ता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै...

कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट आज कर्णाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसोतिर नाम, थर र वतन नखुलेको...

महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता

काठमाडौँ –  महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन् । बिहीबार दार्चुलाको महाकाली नगरपालिका–४ रिङनताल क्षेत्रबाट महाकाली नदीमा हाम फालेर नौगाड–सिप्टी घर भई जिल्ला सदरमुकाम खंलगामा कोठा गरि...

‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा

काठमाडौं – नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले  २०८१ भदौ १३ बाट सुरू गरेर १८ गतेसम्म  ‘टोयोटा विजय उत्सव’ मनाउन लागेको छ । बिहिबारदेखि ६ दिनसम्म ‘कार्यक्रम...

महोत्तरीमा वडा अध्यक्ष दुर्घटना प्रकरण: शंकास्पद रहस्य बाहिरिए

१३ भदौ, महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु वाहिरिएका छन । आइतबार विहान उक्त ठाउँमा  मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश...

निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुरु गर्ने

सुरुची भण्डारी, बारा  बाराको निजगढ नगरपालिकामा निर्माणाधिन रहेको तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र...

चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्सबाट अधिवक्ता राजेन्द्र शर्मा सम्मानित

काठमाडाैं – मलेसियामा आयोजित एक विशेष समारोहवीच अधिवक्ता राजेन्द्र शर्मा सम्मानित हुनुभएको छ । चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा न्याय/कला सम्मानबाट राजेन्द्र शर्मा सम्मानित हुनुभएको हो । अधिवक्ता शर्माले वैदेशिक...

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ – काठमाडौँको चावहिल  र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भई हाल काठमाडौंको  चावहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाल,  मकवानपुर घर...