सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

काठमाडौं – यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको...

बाराको अमलेखगञ्जमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते

बारा– बाराको जीतपुरसिमरा वडा नं. २२, अम्लेखगंजस्थित तीन नम्बर पुल नजिकै सवारी दुर्घटना हुँदा दुई चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाण्डौँतर्फ आउँदै गरेको बा ३–००१ ख...

नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...

नाबालिग जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका–२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषधसहित पक्राउ

कैलाली, भजनी नगरपालिका-३ ठेकी पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ७५ मिलिग्रामसहित सोही नगरपालिका-१ गोदाम टोल बस्ने २९ वर्षीय लोक बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले...

२८ दिन भित्रमा मेलम्चीको पानी काठमाडाैं ल्याउने समितिको दाबी, संघर्ष समिति भन्छ सहमत छैनाैँ

काठमाडाैं – मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाण्डौमा पानी ल्याउने दाबी गरेको छ । समितिले हिजो विज्ञप्ति निकालेर अबको २८ दिनभित्र पानी ल्याइसक्ने बताएको छ । आयोजना र...

एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण

काठमाडौं – सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ...

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं, जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका...

श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदैँ

काठमाडौं, ४ मंसिर । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका छन्।   नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल...

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं, ४ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी...

भक्तपुरमा एभरेस्ट स्टीम एक्जीविसन

भक्तपुर, ४ पुस । कक्षा कोठा तथा प्रयोगशालामा सिकेको ज्ञान र सिपलाई अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारका सामु प्रस्तुत गरिएको एभरेस्ट स्टीम एक्जीविसन मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।   एभरेस्ट...