एउटै नदीमा पाँच जलविद्युत् आयोजना

काठमाडौँ – जिल्लाको रघुगङ्गा गाउँपालिमा १६७ .३ मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र...

प्रविधिमैत्री बन्दै विशेष अदालत

काठमाडौँ – विशेष अदालतले भर्चुअल माध्यामबाट विदेशमा रहेर पनि सुनवाइ गर्न मिल्ने व्यवस्था ल्याएको छ ।  यस अगाडि विदेशबाट साक्षी बकपत्र मात्र गरिएको थियो भने नेपालका विभिन्न जिल्लासँग समन्वय गरी प्रतिवादीहरुको...

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि...

आइसिसी विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ। नेपालले आज खेल्न लागेको लिग-२ को...

इन्ट्राको तिहार कार्यक्रममा नेपालीहरूसँगै रमाए अमेरिकी सांसद

वासिंगटन डिसी – अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीहरुसंगै अमेरिकाका सांसदहरुले तिहार उत्सब मनाएका छन् । सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय...

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं – भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस...

काठमाडाैँबाट दिल्ली फर्किने तयारीमा रहेको जहाजमा बम राखेको सूचना आएपछि जाँच गरिदैँ

काठमाडौँ – काठमाडाैँबाट दिल्ली फर्किने तयारीमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि उडान रोकेर जाँच भइरहेको छ । जहाजलाई नेपालको सुरक्षा निकायले जाँच...

नेपाल राष्ट्र बैंकद्वारा तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री शुरु

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो । चाँदीको स्मारिका...

थाई एयर एसियालाई नेपाल उडानमा रोक

काठमाडौँ – थाई एयर एसियालाई नेपाल उडानमा रोक लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थालेको एक महिनाभित्रै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नुपर्ने सर्त पालना नगरेपछि नागरिक उड्डयन...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौँ – न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा...

भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ  – भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४-२...