संस्कति मन्त्री किराँतीको राजिनामा माग्दै आज संसद भवन घेराऊ गर्ने

काठमाडौं, ९ पुस । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराऊ गरिने भएको छ । मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज...

क्रिसमसको रातमा के गर्ने, के नगर्ने ? पाँच बुदाँमा जान्नुहोस्

काठमाडौं, ९ पुस ।  क्रिसमस २५ डिसेम्बरमा, प्रभु येशूको जन्मदिनमा मनाइन्छ। क्रिसमस नेपालीको  मूल चाड होइन तर तर यो संसारका लगभग सबै देशहरूमा मनाइन्छ। क्रिस्चियन धर्मका अनुयायीहरूका लागि यो दशै‌...

मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

सुनसरी – रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २०...

आजकाे बैदिक ज्योतिषमय राशिफल

आज मिति २०८० साल पुस ९ गते सोमबार  तद्अनुसार २४ डिसेम्बर २०२३  मार्ग शुक्लपक्ष चतुर्दशी तिथि,  रोहिणी नक्षत्र, शुभ- योग, गर-करण, चन्द्र राशि- वृष, काठमाडौंमा सूर्योदय ६ः५३, सूर्यास्त- १७ः१३, अभिजित्...

निर्यात अर्ब रुपियाँमा खुम्चियो

काठमाडौं – नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड...

आजको मौसमः चार प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको हिमपातको सम्भावना

काठमाडौं, ९ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक...

प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। लक्ष्मी स्टिलले ६२ करोड...

अनुदानको गहुँमा अनियमितताको आशंका, नउम्रिएपछि किसान मर्कामा 

मुकेशकुमार यादव सिरहा, ८ पुस । सिरहाको धनगढीमाई नगरपालिकाले मेयर शिव शंकर महतोको ठाडो आदेशमा बिउ खरिद गरी ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका छन् ।...

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल न्यायाधीशमा सिफारिस

काठमाठौं, ८ पुस । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतकाके न्यायाधीश सिफारिस गरिएको छ । आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम...

सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

काठमाडौं, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर  जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन...

सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर  जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो । उक्त...

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बस्नेतलाई उत्त्खननस्थलसम्म डोर्‍यायो

विशाल बस्नेत महोत्तरी, ७ पुस । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेत शनिवार रौतहट जाने भनेपछी बर्दिवासका स्थानियहरु बाटो छेकेर वसे । यही लाइनमा हातमा लामो ज्ञापन पत्र बोकेर बसेका ...