राष्ट्रिय सभा निर्वाचन, ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, १२ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त...

भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्रीको संकल्प- अस्तिको सम्बोधन अक्षरंश लागू गरिन्छ

पुस १२, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री...

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र...

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

चितवन – चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको...

क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई जारी, आजै फैसला आउन सक्ने

काठमाडौं, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम...

आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं, ११ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम...

तपाइकाे आजकाे राशिफल

काठमाडाैं, १२ पुस । २०८० साल पौष १२ गते विहिवार वा २०२३ सालको २९ डिसेम्बर नेपाल सम्वत: ११४४,पक्ष: कृष्ण, तिथि: प्रतिपदा /द्वितीया , नक्षत्र: तिस्य , योग: वैघृती, करण: कौलव, सूर्योदय: ६:५४...

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु...

रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त

अशोक कुमार पहाडी रौतहट, ११ पुस । भारतीय अपराधिबाट अपहरणमा परेका दुईजनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।   उनीहरुलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको...

सेयरमा लगानीकर्ताको मनोबल उच्च

काठमाडौँ – लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने...

जाजरकोटमा फेरि २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

जाजरकोट – जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्।...

डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

काठमाडौं –  प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह...