ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृ’त्यु

दार्चुला, १५ पुस । दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ। भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी...

पोखरीमा डुबेर काभ्रेमा पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौं, १५ पुस । काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ। आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर...

बाँकेको नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते

बाँके, १५ पुस । बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन्। बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा...

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, १५ पुस । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने...

पूर्वराजा औपचारिक कार्यक्रम भन्दा अनौपचारिक भेटघाटमा व्यस्त

भैरहवा, १५ पुस । एक साताअघि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाह औपचारिक कार्यक्रमसँगै अनौपचारिक भेटघाटमा व्यस्त भएका छन्। औपचारिक कार्यक्रमभन्दा अनौपचारिक भेटघाटमा उनको व्यस्ता बढी देखिन्छ। उनी पुष ८ गते यहाँ...

जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर...

बालकुमारी घटनाको जाँचबुझका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने

काठमाडौं, १५ पुस । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। बालकुमारीस्थित ईपीएस शाखा कार्यालयमा कोरियाली भाषा परीक्षाको...

पत्रकार उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार

कञ्चनपुर, १५ पुस । कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो। आइतबार...

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

काठमाडौं, १५ पुस। ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । शाब्दिक रूपमै स्पष्ट...

बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रुबाहक बस दुर्घ’टना

काठमाडौं – बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रुबाहक बस दुर्घटना भएको छ । भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग)...

बालुवा उत्खननकाे पक्षमा बर्दिवासका मेयर, ठेकेदारकाे वकालत गरे पछि अभियन्ता चिन्तित

बिशाल बस्नेत महाेत्तरी, १५ पुस । बर्दिवास  नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन । राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले...