बाजुरा – मार्तडी-कोल्टी सडकमा पर्ने ढम्कनेमा कालो प्लाष्टिकमा बेरेर सडकमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ। बडीमालिका नगरपालिका–७ ढम्कने राटाको खोला नजिकै सडकमा एक जनाको शव प्लाष्टिकमा बेरेर...
काठमाडौं – कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो।...
सञ्जय मिश्रा रौतहट २३ पुस। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका कार्यकर्ताहरुले देशका सम्पूर्ण भन्सार कार्यालयबाट लिने ४५ प्रतिशत पुरस्कारको बिरुद्द आईतवार तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।...
काठमाडौं, २३ पुस । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ। न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई...
सञ्जय मिश्रा रौतहट २३ पुस। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनमा उत्रेका शिक्षक कर्मचारीले आउँदो मंगलवार देखि नगरको सम्पुर्ण बिद्यालय बन्द गर्ने चेतावनी दिएको छ। पछिल्लो ६ दिन...
काठमाडौं, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदैँछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवाश्यक कागजातको बारेमा यसअघि...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै...
काठमाडौं, २३ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा...
काठमाडौँ – मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।...
धनगढी, २२ पुस । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन्। प्रहरी चौकी कैलाली गाउँको टोलीले अन्दाजी १८ वर्षीय विवेक राना र २२...
दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस)...
काठमाडौं, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँछ । निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो । कार्यालय...