काठमाडौं, २९ पुस । राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको पर्सी मंगलबारबाट आचारसंहिता लागू हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको...
सोेलुखुम्बु, २९ पुस । सोलुखुम्बुमा चारवटा स्काभेटरमा आगो लगाएकार आरोपमा पाँचजना पक्राउ परेका छन् । करिब आठ महिनाको अवधिमा चारवटा स्काभेटरमा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा पाँचजनालाई पक्राउ गरेको...
गोरखा, २९ पुस । पालुङटार नगरपालिकाले करिब ८ करोड पैँतिस लाख पचास हजार बराबरको पूरक बजेट ल्याएको छ । १४ औँ नगरसभा तथा आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा...
संजय मिश्रा रौतहट २९ पुस। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को १५ बेडको भवनको निर्माणको ठेक्का लिएका निर्माण ब्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक...
काठमाडौं, २९ पुस – सर्वोच्च अदालतअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन्। आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्। प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी...
काठमाडौं, २९ पुस । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ...
काठमाडौं, २९ पुस । युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा घर विराटनगर-८ बस्दै आएका विक्रम थपलिया रहेका छन्। शनिबार बिहान राति...
रौतहट,२९ पुस । माेहम्मद अफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सरेकाे छ । आइतबारबाट हुने भनिएको सुनुवाई न्यायाधीश अभावमा सरेको हो । रौतहट जिल्ला अदालतमा रहेका सात जना न्यायाधीशमध्य ३ जनाको उच्च अदालतमा सिफारिस...
धनगढी, २९ पुस । कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । भने ६ जना पक्राउ परेका छन् । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको...
काठमाडौं – सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै...
काठमाडौं, २९ पुस । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम,लुम्बिनि,कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक...
आजमिति २०८० साल पौष २९ गते तदअनुसार जनवरी १४, २०२४ आईतवार, शुक्लपक्षको तृतीया/चतुर्थि तिथि, धनिष्ठा नक्षत्र, व्यतिपात योग । • अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३४ सम्म, • काठमाण्डौंमा सुर्योदय:...