२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो
काठमाडौं – इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई हजार जना केयरगिभर...