जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष यादवलाई शुक्रबार साँझ करिब ६ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको...
रामेछाप – भाइरल ज्वरोको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाभित्रका ४२ वटा सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। धेरैजसो विद्यार्थी बिरामी परेपछि गाउँपालिकाले आजदेखि मंसिर १...
काठमाडौं । अत्यधिक प्रयोगकर्ता एकैपटक प्रणालीमा जोडिँदा र भर्खरै एकीकृत प्रणाली सञ्चालनमा आएको कारण मतदाता नामावलीको अनलाइन दर्तामा बेलाबेला प्राविधिक समस्या देखिन थालेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि...
काठमाडौं – जेन–जेड आन्दोलनको प्रभावमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय अन्तरिम मन्त्रिपरिषद्का सात जनाले सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन मन्त्रीले अझै बुझाएका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...
काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या उत्पन्न भएपछि नयाँ लाइसेन्सका लागि आवेदन प्रक्रिया फेरि बन्द गरिएको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण विभागको डेटा...
काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनभित्रका तल्लो तहका कर्मचारी र तिनका परिवारका लागि राहतपूर्ण निर्णय गर्नुभएको छ । आज पदभार ग्रहण गरेसँगै उहाँले नीति निर्माण समिति...
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकार वितरणमा अनियमितता र नीति–स्तरको भ्रष्टाचार भएको आरोप लगाउँदै एमएसएम भिडियो एपले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी...
अपीहिमाल गाउँपालिकाले दार्चुलाको सम्तेली चौडमा ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रंगशाला’ निर्माणका लागि ७ करोड रुपैयाँ लागतको ठेक्का आव्हान गरेको छ। गाउँपालिकाको आफ्नै लगानीमा बन्ने यो परियोजना अपी क्षेत्रको पर्यटन...
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की बिहीबार दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ। गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष...
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक विवरण नेशनल आइडी कार्डमार्फत लिइने बताएका छन्। जेन–जी (Gen-Z) प्रतिनिधिहरूसँग भएको छलफलका क्रममा उनले मतदाता...
काठमाडौँ – आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा चाप बढेको छ। आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार हालसम्म पाँच वटा नयाँ राजनीतिक दल दर्ता...
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को करिब २५ सय रोपनी जग्गा अतिक्रमण र हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको छ। सरकारले गठन गरेको पूर्वसहसचिव महेन्द्रकुमार...