एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी भएको छ । आज भएको पहिलो खेलमा विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.३ ओभरमै पुरा गरी...

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । शनिबार एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने...

रामेछाप दुर्घटना अपडेट : सुमो दुर्घटनामा मृत्यु हुने वडा अध्यक्ष सहित सबैको पहिचान खुल्यो

रामेछाप –  रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको सिमल डाँडा भिरमा आज दिउँसो यात्रुवाहक सुमो दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट रामेछापको बेतालीतर्फ...

एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) टी20 फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल-फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।...

परराष्ट्रमन्त्री राणा र चिनीयाँ विदेशमन्त्री वाङबीच चीनको छेन्दुमा भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा र  चिनीयाँ विदेशमन्त्री वाङ यीबीच आज चीनको छेन्दुमा भेटवार्ता भएको छ । भेटका क्रममा उहाँहरुबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

लुम्बिनी- मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास...

सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै कलुवापुरका स्थानीयले गरे सडक अवरुद्ध

कञ्चनपुर – निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै कलुवापुर-बेलौरी सडकखण्डमा स्थानीयले अवरुद्ध गरेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै कलुवापुरका स्थानीयले सडक अवरुद्ध गरेर विरोध...

काठमाडौँ उपत्यकालगायत देशका विभिन्‍न स्थानमा वायु प्रदूषण बढ्दो

काठमाडौँ – काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण...

काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः निवेदन माग

काभ्रेपलाञ्चोक – काभ्रेको भुम्लु गाउँपालिकाले लालपुर्जाको समस्या रहेका वडा नम्बर ७ र ८ का बासिन्दासँग पुनः निवेदन मागेको छ । पाँच दशकदेखि आफ्नै जग्गाको लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधान गर्न...

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल...

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली...

सरकारले घटायो भन्सार दर, सुन र चाँदीको मूल्य घट्ने

काठमाडौँ – सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ...