हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैन- मन्त्री पौडेल
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको...