आगोले जलेर दुई महिलाको मृत्यु

काठमाडौं, १९ माघ । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको...

सर्लाहीमा ट्राफिक प्रहरीमाथि छुरा प्रहार

सर्लाही, १९ माघ । सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार...

समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न पहिलाे जाेडी सम्मानित

काठमाडौं, १९ माघ ।  नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले सम्मान गरेको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह...

स्कटल्यान्डमा भएकाे आगलागीमा दुई जना नेपाली दिदीबहिनीको मृत्यु

काठमाडौँ  – स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ । ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय...

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

नारायणगढ – नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको...

यती एयरलाइन्सले थप्यो दुई जहाज

काठमाडौं – यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो। जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका...

लामो समयपछिको हिउँदे वर्षाले किसान खुशी, आजको मौसम कस्तो रहला ?

काठमाडौँ  – लामो समयपछिको हिउँदे वर्षाले किसान खुशी भएका छन् । हिजो काठमाण्डौदेखि सुदूरपश्चिमसम्मका धेरै ठाउँमा हल्का पानी परेको छ । अहिलेको वर्षाले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ...

काठमाडौंबाट बाजुरा जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, यस्तो छ क्षतिको विवरण !

काठमाडौं – पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य...

आज शुक्रबार – कस्तो रहनेछ तपाईँको दिन ? हेर्नुहोस् राशिफल !

आजमिति २०८० साल माघ १९ गते तदअनुसार २ फरवरी सन् २०२४ शुक्रबार, अभिजित् मुहूर्तस् बिहान ११ः५५देखि १२ः३७ सम्म, काठमाण्डौंमा सुर्योदयः बिहान ०६ः५०, सुर्यास्तस् बेलुका ०५ः३७ बजे मेषः नवीकरण ऊर्जाले तपाइँको कसरतलाई ईन्धन गर्दछ र...

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको  सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको  भन्दै...

यू-१९ विश्वकपः आज नेपालले भारतको सामना गर्दै

काठमाडौं – जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा...

उद्योग परिसंघले भन्यो- अरुण चौधरीलाई पक्राउ गर्नु गलत

काठमाडौं – नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ। परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक...