उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, २४ चैतमा मनोनयन दर्ता

काठमाडौं – निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१)...

व्यक्ति हत्या आराेपमा एकजना पक्राउ

बझाङ – जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ । फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला...

बारामा विष्फोट हुँदा एकजनाको मृत्यु, पाँच घाइते

काठमाडौं –  बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु...

आजको मौसमः हिमाली भु-भागमा हिमपात पर्ने

काठमाडौं, १४ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...

सोमबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !

आजमिति २०८० साल फागुन १४ गते तदअनुसार फेब्रुअरी २६, २०२४ सोमबार, कृष्णपक्षको द्वितीया तिथि, हस्ता नक्षत्र, घृति योग । यो योगमा अति शुभफलदायक योग हो । यो योगमा गृहआरम्भ कार्यमा...

हुनैनाथ माविमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान, संस्थापक जोशीले दिए बधाई

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा अवस्थित श्री हुनैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक मातृभूमी छात्रबृत्ति अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको छ । आइतबार बिद्यालयको ५६औँ वार्षिकोत्सब समारोह तथा अभिभावक दिवसको अवसरमा उल्लेखित अक्षयकोषबाट...

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा बेपत्ता

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि...

त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा...

जंगाहा खोलामा पुल निर्माण हुने भएपछि स्थानीय खुसी 

बिशाल बस्नेत महोत्तरी, १३ फागुन । संघीय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा दुई गाउँ जोडने सय मिटर पुल जंगाहा खोलामा निर्माण हुने भएपछि बर्दिवास–४ नयाँटोलकी तारा मोक्तान दंग...

दार्चुलाकी युवती कञ्चनपुरको एक वडा कार्यालयभित्र मृत फेला

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  उनी आइतबार बिहान ४ बजेको समयमा मृत फेला परेकी हुन् । योगा गर्न...

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ – आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले...