देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा

काठमाडौं । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभालाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो । कार्यक्रममा देवीले १० दिनको कथा...

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ – कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत्...

भयानक रुप लिँदै महाभारत जंगलको डढेलो : नियन्त्रण गर्न सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रे – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण...

कस्तो रहला आजको मौसम ?

काठमाडौं – हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको...

रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ

बुटवल – पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो,  पीडित पक्षको दुई...

कैलालीमा विद्यालयको प्रवेश द्वार भत्किदा एक विद्यार्थीको मृत्यु

कैलाली –  कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको...

विष्णु पौडेलको खेतमा भेटिएको बम डिस्पोज

काठमाडौं – स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो। खेतमा जेसिबी...

सगरमाथा यात्राको दस्तुर बढ्यो, बिदेशीले अब २० लाख तिर्नुपर्ने

काठमाडौं, १० पुस । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुरयाइएको छ, जो ३६ प्रतिशत...

शहीद सप्ताह, इतिहासको सम्मान गर्न सक्नुपर्छः उपप्रमुख डंगोल 

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान...

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि  शाखा र उपशाखा प्रमुख पदको लागि कर्मचारीको माग गरेको छ । सो पदमा आवेदन दिनका लागि अबको एक हप्ता भित्र...

रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने

बुटवल – पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने अदालतमा उपस्थित भएका छन । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजवाट...

भारतमा भएको रेल दुर्घटनामा एकै परिवारका ३ जना सहित ४ नेपालीको मृत्यु

काठमाडौँ – भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँको परांडा रेलवे स्टेशनमा भएको रेल दुर्घटना भएको ४ जना नेपालीको मृत्यु भएको पुष्टि भएको...