छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु...

आजको मौसम : कुन प्रदेशमा कस्तो ?

काठमाडौं – आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मध्य र पूर्वी...

आजको मौसमः तीन प्रदेशमा हिमपात हुने

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापिय  प्रणालीको आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही...

स्वस्थानी व्रत आज समापन

काठमाडौँ – माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरू गरेको एक महिने स्वस्थानी...

रुकुम पूर्वको भूमे गाउँपालिकामा तीन जनाको शव फेला

रुकुम पूर्व-  रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई धारिलो हतियारले काटिएकाे अवस्थामा शवहरु फेला परेका हुन। भूमे ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले ६०...

समयमै न्याय पाउन निकै गाह्रो छः काठमाडौं महानगरपालिका प्रमुख साह

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताउनुभएको छ । मंगलवार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

आठ किलो लागूऔषधसहित दुई युवक पक्राउ

धनगढी – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले बझाङका दुई युवकलाई पक्राउ गरेको छ। बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोही ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी...

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक बसेको छ। मंगलबार साँझ ६ बजे बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू र...

जनताको काम सकेर कृषिमा अग्रसर वडाध्यक्ष मोक्तान

उर्लाबारी – जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु

कञ्चनपुर — भीमदत्त नगरपालिका–१२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ७:४५ बजे अनियन्त्रित मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।...

आजको मौसमः काेशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं –  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको...