शुरु भयो लगानी सम्मेलन

काठमाडौँ – आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ ।  होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । पहिलो दिन दुईवटा विशेष...

विरामी हुनुहुन्छ ? काठमाडौँमा बालेनले गर्नेछन् नि:शुल्क उपचार !

काठमाडौँ – काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ...

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी...

डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

काठमाडौं – डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। खरबारीमा लगाएको आगोमा लडेर...

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिदै

काठमाडौँ – आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदै छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’...

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौँ – इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ...

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौँ । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो...

इलाम- २ मा मतदान अन्तिम चरणमा, आजै मतगणना गर्ने तयारी

इलाम । इलाम- २ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ ।...

मझगाउँ विमानस्थल निर्माणमा अवरोध हटाउन मागसहित कञ्चनपुरका नेताहरू काठमाण्डौमा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध...

नेपाल व्यापार संघले सोमबार काठमाडाैँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने

। नेपाल व्यापार संघले काठमाडाैँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान, जीवन दान’ भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम काठमाडाैँको महाबाैद्धमा रहेको गणेश मन्दिरसँगको परिसरमा आयोजना गर्न लागेको हो...

विश्वमै प्लास्टिक प्रदूषणको प्रमुख कारण बन्यो कोका–कोला

काठमाडौँ । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र...

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौँ – नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुदै छ ।...