धादिङको किम्ताङ्ग खोलामा निर्मित बेलिबृजको सांसद अधिकारी तथा प्रधान सेनापति शर्माद्वारा उद्‍घाटन 

काठमाडाैं – धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृजको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रूपमा समुद्‍घाटन गर्नु भएको...

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँ

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि...

आजको मौसमः कोशी, मधेस, लुम्बिनी, सुदुरपश्चिमका हावाहुरी चल्ने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी...

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

काठमाडौं – सरकारले आज सार्बजनिक बिदा दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर...

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २...

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान

काठमाडौँ – केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ । मंगलबार चालु आर्थिक वर्षको...

मझगाउ विमानस्थल, दैजी औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं – कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउ विमानस्थल निर्माण कार्य अघि बढाउन कञ्चनपुरका नेताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। मंगलबार मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द र बेदकोट नगरपालिकाका पूर्व...

गाईको मासुसहित काभ्रेबाट तीन जना पक्राउ

काभ्रे – धुलिखेल नगरपालिका-१२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्तामा तीन जना पक्राउ परेका छन्। गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको...

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा – मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। प्रदेश नं.३–०१००६ख...

कस्तो छ आजको मौसम ?

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली...

नेपाल व्यापार संघ र लायन्स क्ल्ब अफ काठमाडौं आस्थापुन्जको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल व्यापार संघ र लायन्स क्लब अफ काठमाडौं आस्थापुन्जको सहकार्यमा काठमाडाैँमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पनन भएको छ । काठमाडाैँको महाबाैद्धमा रहेको गणेश मन्दिरसँगको परिसरमा सोमबार रक्तदानसँगै मधुमेह...

बैतडीमा भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी – बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको...