काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेर ज्यान जोगाएको बताएका छन्। उनले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा...
काठमाडाैँ – लेकम गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरूले आफ्नो क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार र विकास निर्माणका योजनाहरू अघि बढाउन विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग भेटघाट गरी योजनाहरू समावेश गरिदिन आग्रह गरेका...
काठमाडौं – सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण लगायतका विकास निर्माणका कार्यहरूलाई तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ। यामबहादुर लिम्बु लगायतका निवेदकहरूले...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सांसद धवल शमशेर जबरा फौजदारी अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीले शुक्रबार तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिसँग सम्बन्धित...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सांसद धवल शमशेर जबरा फौजदारी अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीले शुक्रबार तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिसँग...
काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ । गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख...
काठमाडौँ – आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर...
काठमाडौं । शुक्रबारको हिंसात्मक आन्दोलनमा संलग्नहरुलाई जरिवाना तोक्न काठमाडौं महानगरपालिकाले अध्ययन टोली परिचालन गरेको छ । महानगरले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग र महानगर प्रहरी बलसहितको टोली गठन गरी...
काठमाडौं । प्रहरीले तीनकुने घटनामा संलग्न भएको आरोपमा ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आज बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो । शुक्रबार...
काठमाडौँ- चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित...
१०५ जना अझै प्रहरी नियन्त्रणमा काठमाडौं — शुक्रबार भएको हिंसात्मक प्रदर्शनको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक शनिबार बिहान प्रभावित क्षेत्रमा जाने भएका छन्। शुक्रबारको प्रदर्शनपछि जारी गरिएको कर्फ्यु आदेशको समय...
काठमाडौँ – काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यु हटेको छ। शुक्रबार अपराह्न ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेपछि हटेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना...