आजको राशिफल: २०८१ असोज ०६ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र,...

साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ – साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद...

‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’ उपाधि भ्याली भ्यू स्कुललाई

काठमाडौं – कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको ‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यू स्कुलले जितेको छ। संविधान दिवस अवसर पारेर स्वर्णिम स्कुल डल्लुमा सम्पन्न  प्रतियोगिताको...

भक्तपुर दरबार : ऐतिहासिक र सांस्कृतिक धरोहर

रोशन पोखरेल भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला...

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलमा सो सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न...

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

काठमाडौँ –  यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर जब उनीहरुको बोइङ स्टारलाइन अन्तरिक्ष यान उनीहरुलाई...

जासुस प्रमुखलाई हटाउने खेल सुरु, कार्की र जोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई हटाउने खेल शुरु भएको छ । २०७५ पुसमा विभागका तत्कालीन प्रमुख दिलिप रेग्मीलाई जस्तै यसपटक पनि नियमावली संशोधन गरेर उनलाई हटाउने तयारी...

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

काठमाडौँ – काठमाडौंको विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित...

कति बजे छ यसपालि दसैं टीकाको उत्तम साइत?

काठमाडौँ – यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ। शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय...

आजको मौसम : यी प्रदेशमा धेरै वर्षाको सम्भावना !

काठमाडौँ – मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । हाल देशभर आंशिक देखि...

आजको राशिफल: २०८१ असोज ०५ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ असोज ०५ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर २१ नेपाल सम्बत ११४४ ञंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण चतुर्थी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र,...

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

सिरहा – सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ। जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम  लापरवाहीका कारण पठनपाठन प्रभावित बनेका...