दुईजना यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी, सार्वजनिक यातायात सञ्चालनबारे गृहकार्य

काठमाडौं सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।...

२८ औं प्रहरी महानिरीक्षक (आईजीपी) बने शैलेश थापा क्षेत्री

सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी...

नेपालमा कोरोना संक्रमण दर घट्दो, ४ जिल्ला कोरोना मुक्त

काठमाडौं – नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य...

सुदूरपश्चिममा थप १०८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडौँ – सुदूरपश्चिमा सोमबार थप १०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा...

काठमाडौँ उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

देशभरी कोरोना मुक्त भएका ४ जिल्ला यि हुन्

काठमाडौँ – देशका ४ जिल्ला कोरोना मुक्त भएका छन् । प्रदेश १ का ३ जिल्ला र कर्णाली प्रदेशका १ गरी ४ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

सोमबार २०४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

काठमाडौँ – नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

सोमबार ६ सय ८८ जनाले कोरोना जिते, निको हुनेको संख्या ७ हजार ४९९ पुग्यो

काठमाडाैँ – सोमबार ६ सय ८८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ६ सय ८८ जनाले...

सरकार र सत्याग्रही युवाबीच के भयो सहमति ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा.रोशन पोखरेल र सहप्रवक्ता डा.समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ...

भक्तपुरमा इनारबाट निस्कियो ग्यास, महिलाको अनुहार जल्यो

भक्तपुर – चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएका छिन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको...

पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि

काठमाडौं – पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले ७...