सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट १ हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली...
कोरोना भाइरस (कोभिड–१९ं) को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि...
स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा गएराति पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो...
सुदूरपश्चिम प्रदेशमा अझै १६ हजार भन्दा बढी जना क्वारेन्टिनमै रहेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ वटै जिल्लामा गरि १६ हजार ४ सय २ जना अझै क्वारेन्टिनमै रहेका छन...
सवारी दुर्घटनामा परि रुपन्देहीका एक पत्रकारको मृत्यु भएको छ । गएराती आफैले चलाएको कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक...
सुर्खेत – कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला...
वि.सं.२०७७ साल आषाढ १४ गते । आईतबार । ईश्वी सन् २०२० जुन २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
काठमाडौं – शनिवार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले नेपालमा सलह आउँदैन भनेर ढुक्क भएका वैज्ञानिकहरुर्ला झस्कायो । त्यस पछि आज दिनभरी उनीहरु यसबारे छलफलमा जुटे । मनसुनी वर्षाका कारण...
रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’को नवौं शृङ्खला सम्पन्न भएको छ । शनिबार ‘प्रकृति र औषधी’ शीर्षकमा करिब डेढ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक...
आज ८ उडानमार्फत १३ सय १० नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३ सय ८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित...
काठमाडौँ – सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ । कूल ४५६ मेगावाट क्षमताको...
सर्लाही जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख...