कर्णालीमा सङ्क्रमितभन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि

सुर्खेत – कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको...

पहिरोमा चौपाया पुरिए, घर जोखिममा

बागलुङ – गए राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर...

गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

काठमाडौं – गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको...

आजको मौसम : देशका केही स्थानमा मध्यम देखि भारी वर्षाको अनुमान

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम...

बझाङको केदारस्युमा पहिरोले १७ घर पुरिएको स्थानीयको भनाई, प्रशासन भन्छ- ‘विवरण आउन बाँकी छ’

काठमाडौं – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । पहिरो वडा नं. ८ मल्लेसीमा गएको हो । तर स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण...

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने महासङ्घकाे निर्णय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै...

पहिरोमा परी घाइते भएकाहरुलाइ हेलिकप्टरबाट उद्धार

गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परी घाइते भएका रिखबहादुरकी श्रीमती ईश्वरा, बाबु टिका खत्रीको शुक्रबार साँझ ५ बजेपछि उद्धार भएको छ । घटनास्थलबाट स्टेचरमा बोकेर उद्धार गर्न नसक्ने अवस्था भएकाले हेलिकप्टरबाट...

शैल्यशिखर धाममा आज पूजन जात्रा, मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास

राष्टकाे सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा आज विहानबाट आरम्भ भएको छ...

आजको राशिफल : आषाढ २० गते शनिबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ २० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

डोटीका पत्रकार खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनकाे माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण

डोटीका पत्रकार तेजबहादुर खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार...

शैल्यशिखर धाम तथा मालिकार्जुनमा भाेली पूजन जात्रा लाग्ने, पवित्र मनले दर्शन गर्दा पूण्य प्राप्ति हुने

देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा भाेली पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा शनिवार विहानबाट आरम्भ हुनेछ ।...