पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना...

सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट...

पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् ।...

सुदूरपश्चिमका विभिन्न नाकाबाट साउन र भदौमा मात्रै २५ हजार भित्रिए १० हजार नेपाली बाहिरिए

लामो समय भारतको वैंग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका १ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार नेपाल आउनुभयो । साउनको अन्तिम...

प्रकृतिको दोहन: ‘पछिल्लो ५० वर्षमा जीवहरूको सङ्ख्या ६८ प्रतिशतले घट्यो’

वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी दिएको छ।विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको...

चिडियाखानाका जीवजन्तुु सङ्कटमा

ललितपुर- कोरोना भाइरस ९कोभिड–१९०का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको...

असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि...

उपत्यकाको निषेधाज्ञा खुकुलो : यातायात र व्यापारलाई सहज (खुल्ने र बन्द हुने सेवाको सूचीसहित)

काठमाडौं– तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा...

जितिया पर्वले सद्भाव र प्रेमको सन्देश प्रवाह गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् । पूर्वी तराईवासी र थारु म्हिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।...

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने, भोटोजात्राको कथा

ललितपुर- ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ...

बजारमा भारतीय केराः नेपाली उत्पादन बोटमै कुहिँदै

परासी- कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा...