बैज्ञानिक वन व्यवस्थापनको विषयमा लेखा समितिले गरेको छानवीनमा आश‌ंका

बैज्ञानिक वन व्यवस्थापनको विषयमा संघीय सरकार अन्तर्गतको संसदीय सार्वजनिक लेखा समितिले गरेको छानवीन तथा सोही समितिको हवला दिदै सञ्चार माध्यममा आएका समाचार तथा ८४ पेज लामो प्रतिवेदन माथि साझेदारी वन...

पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

मंगलबार १५१३ जना कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ९३४ जना

काठमाडौँ – मंगलबार १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा संक्रमण पुष्टि...

आमा बित्नुभयाे, बाबु भागे, भारतबाट बाबु खोज्दै कैलालीका चार बालबालिका जुम्ला पुगे

जुम्ला- ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनीहरुले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका...

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना घाइते

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ ११ पेखु का ३१...

बाढी पहिरोमा परी बेपत्ता भएका बाग्लुङका १६ जनाको स्थिति अझै अज्ञात

काठमाडौै– यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बाग्लुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७...

सम्झनाको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्न माग

काठमाडौं – नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले...

बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले यस सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको...

स्वर्गीय कलाकार मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति’

काठमाडौं – झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। उनका यसअघि प्रकाशित...

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

गण्डकी- पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै...

बिद्यालय सञ्चालन गरे कारबाही गर्ने प्रशासनको चेतावनी

लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका...

सिद्धार्थ राजमार्गको स्तरोन्नतीका लागि स्याङ्जाका जनप्रतिनिधि र मन्त्री अर्यालबीच छलफल

काठमाडौं – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरउन्नती तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । सिद्धार्थ राजमार्गको बिस्तारका सम्बन्धमा देखिएका समस्याबारे...