विराटनगर – उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १२ जनाको पहिचान गर्न समस्या भएको छ । त्यसैले स्थानीय प्रशासनले १२ भारतीय र चार नेपाली गरी १६ जनालाई विराटनगर पठाएको...
काठमाडौँ – विश्वमा कोभिड–१९ नियन्त्रणमा भइरहेका प्रयास र उपलब्धिको विषयमा अनुभव आदनप्रदान गर्न आयोजित ‘भच्र्युअल’ बैठकमा कोरोना भइरस नियन्त्रणमा नेपालले लिएको रणनीतिको प्रसंसा गरिएको छ । विभिन्न देशमा कोभिड–१९ नियन्त्रणमा...
सर्लाही – भारतीय सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित कनौली नाकामा ल्याएर छाडेका ९१ जना नेपालीलाई पुनः भारततर्फ नै फर्काइएको छ । भारतीय सुरक्षाकर्मीहरुले बिहीवार राती सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिकामा पर्ने लखन्देही खोलामा...
काठमाडौ – चितवनकी कोरोना संक्रमण देखिएकी महिलाले बेलायतबाट आएपछि गाउँमा चकलेट बाँडेको खुल्न आएको छ । उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए ।...
काठमाडौं – बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा रहेका नेपालीमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप...
काठमाडौं – नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपूरमा भेटिएका संक्रमित ...
विराटनगर – उदयपुरको मस्जिदमा लुकेर बसेका ८ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० जना मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना...
काठमाडौं – सातवटै प्रदेशहरुमा थप ३० हजार र्यापिड डायग्नोस्टिक किट पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै प्रदेशमा...
हेटौंडा – हेटौंडा उपमहानगरपालिका–४ मा बिहीबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ रिपोर्ट आएका ४ जनाको प्रयोगशाला परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । तीन जना पुरुष र...
चितवन – भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको नमूना...
हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत खारेज गरिएको...
काठमाडौँ – कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...