गौरीफन्टाबाट डडेल्धुरासम्मको दोब्बरभन्दा बढी भाडा लिन्छन् बस व्यवसायीहरु, सम्बन्धित निकाय मौन

डडेलधुरा – भारतका विभिन्न स्थानवाट डडेल्धुरा आउनेहरुसँग वसहरुले मनपरी भाडा असुल्ने गरेको पाईएको छ । कैलालीको गौरीफन्टा नाकावाट डडेलधुरासम्मको भाडा करिव ४ सय रुपैयाँ रहेको भएपनि बसहरुले प्रतिव्यक्ति १ हजार...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, जिल्लाभरी ४२ जना संक्रमित

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल...

चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५९ जनाले जनाले मात्रै शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण लिए

काठमाडौं – चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५९ जनाले जनाले मात्रै शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण लिएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चैत मसान्तसम्म...

दैलेखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका थिए

सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमिण्ँ पुष्टि भएको हो...

सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का...

दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।...

स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हट्यो

काठमाडौं – विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ । आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ । यसले विद्युतीय गाडी...

जेठ २१ देखि निजी विद्यालयमा विद्यार्थी भर्ना

काठमाडौं – सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना...

कोरोना भाइरस संक्रमणबाट जोगिन के गर्ने ? यस्ता छन् जनस्वास्थ्य विज्ञहरुका सुझाव

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्। आफूलाई कसरी जोगाउने? साबुन र तातो पानीले २० सेकेन्ड हात धुनुहोस् वा स्यानीटाइजर जेल प्रयोग गुर्नहोस् ।...

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

धनगढी – कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय...

कपिलवस्तुमा शुक्रबार ७ महिने नाबालक सहित ५२ नयाँ सङ्क्रमित थपिए

कपिलवस्तु – कपिलवस्तुमा शुक्रबार ७ महिने नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाकामात्रै भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।...