काठमाडौं— चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका उक्त पुरुषको शव...
रसुवा — तिब्बतको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको आकस्मिक बाढीले नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा मिसिएपछि भीषण विनाश निम्त्याएको छ । मितेरी पुल बग्नु, बन्दरगाहमा गाडी पुरिनु, जलविद्युत् आयोजनामा क्षति हुनुका साथै दर्जनौं...
काठमाडौँ — चालु आर्थिक वर्षको अन्तिम चार दिनमा मात्रै सरकारले ८२ अर्ब रूपैयाँभन्दा बढी खर्च निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते (बुधबार) मात्रै ३८ अर्ब ६१...
काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक...
दार्चुला — सुदूरपश्चिम प्रदेशको विकट हिमाली क्षेत्र अपी हिमाल गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको लेखा विवरण सार्वजनिक गरेको छ। आर्थिक प्रशासन शाखामार्फत बुधबार...
काठमाडौं – प्रतिनिधिसभा बैठकमा सत्तारुढ सांसद रामहरि खतिवडाले संसद भवन परिसरमा ड्रोन खसेको विषय उठाउँदै सुरक्षा चुनौतीको संकेत गरेका छन्। २३ असार बेलुकी संसद परिसरमा एक ड्रोन खसेको खबरपछि सुरक्षाकर्मीले...
काठमाडौं – काठमाडौं महानगरपालिका–६ स्थित बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका वाङ जियान नामक व्यक्ति बोधिचित्तको माला खरिद गर्न नेपाल...
काठमाडौं, असार २५ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबार दिउँसो देशभर...
मुस्ताङ — उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा मंगलबार साँझ आएको भीषण लेदोयुक्त बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा...
बुटवल – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडकखण्डको तिनाउ–३ हेडबक्स नजिकै पहिरोले च्याप्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएकी छन्। लु.५१प. ६६३३ नम्बरको मोटरसाइकलमा सवार रामपुर नगरपालिका–६...
चितवन – रसुवामा आएको भीषण बाढीले बेपत्ता बनाएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको त्रिशूली नदी किनारमा फेला परेको छ। रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भई हाल रसुवाको इलाका...