डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृृत्यु

डडेल्धुरा – डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक...

दाइजोका लागि ‘फर्निचर’ बनाउन सामुदायिक वनको काठ उपलब्ध नगराइने, एकल महिला र पुरुषलाई निःशुल्क काठदाउरा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने...

अर्थतन्त्र चलायमान बनाउन माग

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना रोग रोकथाम तथा...

कोरोना संक्रमित बढेपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला – लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए...

नेपालमा डेङ्गु रोगको प्रकोप बढ्दै, पुष यता २६ जिल्लाका ८२ जनामा संक्रमण

काठमाडौं – नेपालमा कोभिड–१९को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।...

अस्पतालले भर्ना नगरेपछि संक्रमितलाई मन्दिरको हलमा राखियो

कैलाली – सेती प्रादेशिक अस्पतालले ५ जना कोरोना संक्रमतिलाई भर्ना गरेको छैन । मंगलबार राति अस्पताल पुर्याइएका गौरीगंगा नगरपालिकाका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा...

लोकसेवाले भन्यो – ‘अन्तरवार्ता दिन आउँदा पीसीआर रिपोर्ट अनिवार्य ल्याउनु’ (सूचना सहति)

काठमाडौँ – लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ताअगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन...

जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन

बुटवल – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ । जेठ १५ गते सर्वोच्च अदालतले...

कोरोना सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?

काठमाडौँ – गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ । कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा...

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार अन्तिम साता ल्याउने तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारीमा राष्ट्र बैंक जुटेको...

रुकुम घटनामा बेपत्ता अर्का एक युवककाे पनि शव भेटियाे

जाजरकोट — रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार...