काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा...
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ। नयाँ बानेश्वरमा जारी भेलाले अध्यक्ष चयन गर्नेछ। बुधबारको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यबाट हटाउने निर्णय गरेको...
काठमाडौं –ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं प्रहरी परिसरले साउन ५ गते टोखाबाट पक्राउ गरेका अग्रवाललाई अदालतको आदेशपछि करिब १०...
काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा...
कैलाली- सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी मंगलबार दिउँसो कैलालीको चिसापानीमा एक आपसमा ठोक्किएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार...
काठमाडौं – सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसेलाई नियुक्त गरेको छ। सोमबार साँझ (साउन १२ गते) बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि चालिसेलाई कार्यकारी निर्देशक बनाउने निर्णय...
काठमाडौँ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवार पोखराको गगनगौंडामा फेला परेका छन्। कास्की प्रहरीले उनीहरूलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाएको छ। उक्त परिवारका १६ जना सदस्य बिहीवारदेखि...
काठमाडौँ- विश्वभर जुलाई २९ अर्थात् साउन १३ गते ‘विश्व बाघ दिवस’ विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइन्छ। सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले घोषणा गरेपछि नेपालले २०६७ सालदेखि बाघ...
जनकपुर- धनुषाको जनकपुर उपमहानगरपालिका–४ मा सोमबार राति भएको अन्धाधुन्ध खुकुरी आक्रमणले फेरि पनि समुदायलाई स्तब्ध बनाएको छ। आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भोगिसकेका रामबाबु साहले तीन जनामाथि खुकुरी...
पोखरा – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट हराएको हायू परिवारका सबै १५ जना सदस्य कास्कीको पोखरास्थित गगनगौँडामा फेला परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई पोखराको माथिल्लो गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र...
सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास विप्पर कटेरीमा बसोबास गर्दै आएका हायू परिवारका १६ जना सदस्यहरू रहस्यमय रूपमा सम्पर्कविहीन भएको घटनामा नयाँ अपडेट आएको छ। हराएका मध्ये ५२ वर्षीया...
काठमाडौं- सुक्खाग्रस्त अवस्थामा पुगेको मधेश क्षेत्रको संकट व्यवस्थापनबारे स्पष्ट धारणा बनाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आज कार्यरत तथा सेवानिवृत्त कृषि विज्ञहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...