कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ । सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण...
नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो।...
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले सो...
काठमाडौं – प्रधानमन्त्री ओलीले कोभिड खोप ल्याउने काम सरकारले गरिरहेको बताउनुभएको छ । एकै पटक धेरै खोप ल्याउँदा समयमा लगाउन नसक्दा खेर जाने हुनाले क्रमशः ल्याउने काम भएको उहाँले बताउनुभयो...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कार्यम गर्न र सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं,...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारलाई बजेट र नीति कार्यक्रम ल्याउन सहज होस् भनेर मार्गप्रशस्त गरेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले...
काठमाडौँ – कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको...
अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान...
तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन्...
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेकी छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री...
बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो ।...