काठमाडौं, वैशाख ३१- “शिक्षामा कला, कलामा शिक्षा” भन्ने नाराका साथ काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा ‘विद्यालयमा कुलपति मार्फत विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको छ। नेपाल...
काठमाडौं – स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न...
काठमाडौं – राजधानीको बागबजारमा एक विवाहित युवतीको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा एकजना पूर्वसैनिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्ति धादिङ घर...
विराटनगर – गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई तत्काल कडा कारबाहीको निर्देशन दिएका छन्। बुधबार विराटनगरमा सुरु कोशी प्रदेशस्तरीय सुरक्षा...
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको...
विराटनगर, वैशाख ३१ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । घटना वैशाख ३० गते राति करिब ८ बजे भएको हो । स्थानीय...
काठमाडौँ — हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न भूभागमा मौसममा बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागहरूमा...
काठमाडौं – आउँदो शुक्रवारदेखि काठमाडौंमा सुरु हुन लागेको ‘सगरमाथा संवाद’ मा एक सय ७५ जना विदेशी प्रतिनिधिसहित जम्मा तीन सय ५० जना सहभागी हुने भएका छन्। सिंहदरबारमा आज आयोजित पत्रकार...
काठमाडौँ – लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएकी समाजसेवी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेकी कार्यवाहक अध्यक्ष सबिना श्रेष्ठले नेपालमा सञ्चालित मानव सेवा आश्रम, विराटनगरका लागि ५० हजार रुपैयाँ सहयोग...
काठमाडौं— कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध पूरक अभियोजनमार्फत ३७ लाखभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २० जना...
काठमाडाैँ- अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आइसकेको...
काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा र काठमाडौं महानगर समितिको संयोजनमा जिल्लास्तरीय ‘हाजिरी जवाफ प्रतियोगिता’ आगामी २०८२ जेठ १६, १७...