रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाइ

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बिहीबारका लागि...

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ – सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई...

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा !

काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ...

पत्रकार खेम भण्डारीलाई एक महिना कैद, १ लाख क्षतिपूर्ति र १० हजार जरिवाना

काठमाडौँ — कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले गाली बेइजती (मानहानी) मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको...

गभर्नर छनोटका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन

काठमाडौं, जेठ १ — सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि गठन गरिएको...

पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ १ — पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा संलग्न रहेको भन्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता...

चिनियाँ राष्ट्रिय जन कांग्रेसका उपाध्यक्ष सियाओ जी नेपालको भ्रमणमा

काठमाडौँ, जेठ १ — चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी १५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको छ। उपाध्यक्ष सियाओ काठमाडौँमा सुरु हुन लागेको सगरमाथा...

गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दर्ता

तनहुँ— तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध कुटपिट तथा ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ। श्रेष्ठले ५७ वर्षीय प्रभात आलेलाई घरमा बोलाएर कुटपिट गरेको आरोप लागेको छ।...

दार्चुलामा सबैभन्दा कम बेरुजु अपिहिमालमा,  ब्यासमा सबैभन्दा बढी, अरु पालिकाको अवस्था कस्तो ?

दार्चुला — महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरूले गरेको खर्चमा देखिएको बेरुजु रकमले फरक फरक वित्तीय अनुशासन देखाएको छ। सबैभन्दा बढी बेरुजु व्याँस गाउँपालिकाले गरेको देखिन्छ। उसले...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन...

प्रदेश सरकारको बेरुजु ५ अर्ब नाघ्यो, मधेश प्रदेश सबैभन्दा अगाडि

काठमाडौं, ३१ वैशाख — आर्थिक वर्ष २०८०/८१ मा सातवटै प्रदेश सरकारका कार्यालयहरूमा गरी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार, १ हजार...

अर्थ र भौतिक पूर्वाधार मन्त्रालयमै सबैभन्दा धेरै बेरुजु

काठमाडौं — आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारका विभिन्न निकायमा देखिएको बेरुजुमध्ये सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयमा देखिएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार, संघीय निकायमा देखिएको कुल ४७ अर्ब...