पछिल्लो २४ घण्टामा देशभर ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा मात्रै ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा...

फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर युवकको मृत्यु

बुटवल – रुपन्देहीमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ ।। मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल रहेका छन् । आफ्नो घरको तीन तल्लामाथि बसेर...

नारायणीले ‘केटो’ बगायो

नारायणी नदीले गैँडाको बच्चा बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका...

पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज, २ जनाको मृत्यु

काठमाडौं – नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म १७ हजार ३३५ जना...

पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १२ हजार...

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब...

चार वर्षभित्र थप २३.२८ प्रतिशत जनताको पहुँचमा विद्युत पुर्‍याइयो, सबैभन्दा बढी प्रदेश २ र कम कर्णालीमा

लुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम...

अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

काठमाडौँ – अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन्...

कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार...

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या...

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य...