काठमाण्डौ, ५ जेठ — संघीय सरकारले आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालय तहबाट सञ्चालन गर्ने तयारी गरेकोमा चर्को आलोचना भइरहेको छ। शिक्षाविद्, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायले विद्यालयले...
काठमाण्डौ— मौसम अनुकूल भएसँगै हिजो एकैदिन १३५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार वसन्तयामको आरोहणमा यो सबैभन्दा ठूलो संख्या हो। सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका...
हेटाैंडा – मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे...
विराटनगर – मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ। दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो। मोटरसाइकल उनका...
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको...
काठमाडौँ – जुम्लाको गुठीचौर गाउँपालिका–२ मा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् भने दुई जना गोठाला घाइते भएका छन्। शनिबार साँझ गुठीचौर गाउँपालिका नजिकैको महादेव सामुदायिक वनमा चराएर फर्काइँदै...
काठमाडौं – प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५...
काठमाडौं — रसुवाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले विशेष सूचनाका आधारमा कारबाही गर्दै उक्त सुन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। रसुवा प्रहरीले...
काठमाडौँ – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस...
भक्तपुर – नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) को १२औं केन्द्रीय महाधिवेशन जेठ १, २ र ३ गते भक्तपुरको बोडेमा सम्पन्न भएको छ। देशभरका विभिन्न कार्यालयबाट आएका ३३४ जना प्रतिनिधि...
काठमाडौँ – सरकार र शिक्षक महासंघबीच भएको सहमतिका आधारमा संसद्को उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलको प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ। आइतबार समितिमा प्रतिवेदन पेस गर्ने तयारी भइरहेका बेला केही...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएपछि कर्मचारीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सरकार र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिबीच शनिबार...