प्रधानमन्त्री ओली आज स्पेन प्रस्थान गर्नुहुने, संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाउने

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्पेन प्रस्थान गर्दैछन्। उनले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FfD–4)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। यो सम्मेलन...

प्रतिनिधि सभा बैठक आज बस्दै, बजेट विधेयक पारित गर्ने

काठमाडौं – संघीय संसदको प्रतिनिधि सभा आज बिहान ११ः०० बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा बजेटसम्बन्धी विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री...

परराष्ट्रमन्त्री आरजु राणा देउवा एफएओ सम्मेलनमा सहभागी हुन रोम प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन्। उनले जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को...

रुपन्देही–३ को उपनिर्वाचन : दलहरूमा टिकट दौड, उम्मेदवार छनोटमा तीव्र राजनीतिक सक्रियता

बुटवल – रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूभित्र उम्मेदवार चयनको होड तीव्र भएको छ। राप्रपाका सांसद दिवंगत दीपक बोहराको निधनपछि रिक्त बनेको यस क्षेत्रमा निर्वाचन आयोगले कार्तिक दोस्रो...

डा. मुकुल ढकाल महामन्त्री कायम राख्न माग गर्दै सर्वोच्च पुगे

काठमाडौं – आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन्। उनले निर्वाचन आयोगमा रहेका अभिलेख यथावत राख्नुपर्ने र पार्टीभित्र महामन्त्रीको...

व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्छ- प्रदेश प्रमुख परशुराम खापुङ

काठमाडौँ – प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताउनुभएको छ । धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको...

एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्‍यो

काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। हिजो बसेको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा...

प्रधानमन्त्री ओली शनिवार स्पेन भ्रमणमा जाँदै, द्विपक्षीय सहमतिहरूमा हस्ताक्षर हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म हुने...

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा...

जसपाको समर्थन फिर्ता तयारी, ओली सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्ने खतरा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। पार्टीको कार्यकारिणी समितिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संसदीय दललाई समर्थनबारे...

एमालेले भन्यो – सरकारको एक वर्ष सन्तोषजनक

काठमाडौं — नेकपा एमालेले वर्तमान सरकारको एक वर्षको कार्यकाललाई समग्र रूपमा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले दुई ठूला दल मिलेर बनेको सरकारले...

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित, थुनछेक बहसको तयारी

काठमाडौं- पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा संलग्नता देखिएको आरोपमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल मंगलबार विशेष अदालतमा उपस्थित भएका छन्। उनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२...