काठमाडौँ – भारतको जम्मु काश्मिरको पहलगाममा भएका आतङ्ककारी हमलाको बारेमा भारताक लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेर संवेदना प्रकट गरेका छन् । सो क्रममा मन्त्री जयशंकरले...
काठमाडौं, वैशाख १२सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा (Meta) कम्पनीलाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय...
काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको बिषय हल्ला मात्र भएको बताएका छन् । बैंकक, थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता...
काठमाडौं, वैशाख १२प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैका राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको पार्टीको...
काठमाडौं – सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठकमा संसदको बजेट अधिवेशनलाई प्रभावकारी...
काठमाडौँ – संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबार अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार...
काठमाडौं – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।...
काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै आफ्नो पार्टी नेकपा एमालेप्रतिको विश्वास व्यक्त गर्दै सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने पार्टी...
काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौँको महाराजगन्जस्थित आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रमले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व होडलाई नयाँ तरंग दिएको...
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर संवाद गरेका छन्। वैशाख ७ गते उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका...
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी स्तरको निर्वाह भत्ता नदिने निजी मेडिकल कलेजप्रति कडा चेतावनी दिएका छन्। बिहीबार नेपाल चिकित्सक संघ तथा आवासीय चिकित्सकहरूले गठन गरेको ‘स्वास्थ्यकर्मीका...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुने पहिलो दिन प्रधानमन्त्रीले संसद्मार्फत मुलुकको वर्तमान राजनीतिक अवस्था र...