जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको अपिल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस...

पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ – पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु

काठमाडौं – लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन...

कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० मार्फत मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई...

निःशुल्क उपचारको व्यवस्था जारी छः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि...

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका...

प्रधानमन्त्रीद्वारा नै कूटनीतिक मर्यादा उल्लङ्घन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी...

साझा पार्टीको प्रश्न – ‘के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?’

काठमाडाैँ – साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटबारे ध्यानाकर्षण भएको बताएको छ । साझा पार्टीले...

विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता...

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्मित रानीपोखरीको उद्घाटन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२...

१५ प्रश्न राजनीतिज्ञसँग : राजु बिक्रम चाम्लिङ, खोटाङ जिल्ला युवा इन्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला युवा इन्चार्ज राजु बिक्रम चाम्लिङ राजनीतिक गतिविधिमा सक्रिय नेताको रुपमा चिनिनुहुन्छ । कोभिड–१९...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक...