नेकपा फुटको संघारमा, बैठक पनि बोलाउदिनँ र निर्णय पनि मान्दिनँ : ‌‌ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबिचको मनमुटावका कारण नेकपा फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले...

नेकपा विभाजन हुन सक्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल...

नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले...

दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने उद्योगमन्त्री भट्टको धारणा

कञ्चनपुर-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भारतसँग...

एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन

काठमाडौँ – शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिनुभएको छ । उहाँले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न...

पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिन्छ : मन्त्री फूयाँल

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ । सोका लागि मन्त्रालयले...

देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित...

पत्रकारलाई राहत उपलब्ध गराउन माग

काठमाडौं– कोभिड १९ का कारण पेसागत र आर्थिक समस्यामा परेका पत्रकारहरुलाई राहत सुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले अर्थमन्त्री विष्णु पौडेल समक्ष सुझाव पत्र पेस गरेको छ । सो अवसरमा...

तस्बिरहरु : नेकपा नेता ठगुन्नाको बिहिबार पशुपति आर्यघाटमा अन्तेष्टि _भिडियाे सहित

काठमाण्डौ – दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित ठगुन्नाको बुधबार...

सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि छ : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन् । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै...

नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नहुने

काठमाडौँ – सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीको हातबाट टिका ग्रहण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री ओली र पत्‍नी राधिका शाक्यले राष्ट्रपतिको हातबाट टीका र...