भारत तथा तेस्रो मुलुकबाट दैनिक ६ हजार नेपाली स्वदेश फर्काउने प्रस्ताव
काठमाडौं – सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।...