प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम यसै महिना निकासा हुने

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम यसै महिना निकासा हुने भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको...

जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रधानमन्त्रीको सङ्कल्प

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा...

नेपाली भूमिबाट भारतीय सेना हटाउन पूर्व प्रधानमन्त्री नेपालकाे आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ । हेटौँडामा आयोजित एक कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले...

बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

पुस १६ गते बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबार संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा प्रकाशित सूचनाका अनुसार बैठक ११ दिनका लागि सारिएको...

उखु किसानलाई भुक्तानी नगर्ने व्यवसायीलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन गृहकाे निर्देशन

कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक सूचना जारी गर्दा समेत उखु किसानलाई भनेको समयमा भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन...

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको सोमबार बसेको बैठकको बहुमतले उक्त विधेयक पारित गरेको हो । बैठकमा सभापति...