प्रधानमन्त्री ओली र बङ्गलादेशका सेना प्रमुख अहमेदबीच भेटवार्ता

काठमाडाैँ –  प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी...

सत्ताको नजिक रहेका मान्छेहरुलाई अख्तियारले मुद्दा दर्ता गरेन : काँग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा सत्ताका नजिक भएकालाई मुद्दा दर्ता नगरिएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रियसभामा सोमबार बोल्दै विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सत्ताको लालझण्डा बोकेपछि...

मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्न सकेन, भोली बिहान बैठक फेरी बस्ने

काठमाडाैँ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आइजिपी छान्न नसकेपछि भोलि बिहान फेरि मन्त्रिपरिषद् बैठक बस्ने...

शोभाकान्त ढकालको घरमा बम पड्काउने विप्लवका ७ जना कार्यकर्ता पक्राउ

काठमाडाैँ –  बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको घरमा बम विष्फोटमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल...

विकास निर्माणका काम अत्यन्त सुस्त भयो : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काम अत्यन्त सुस्त गतिमा भइरहेको भन्दै असन्तुष्टी जनाउनुभएको छ । आइतबार राष्ट्रिय योजना आयोगको ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री...

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण शुक्रवार बसेको प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन् । सभामुख अग्नि...

प्रतिनिधिसभाको बैठक आज बस्ने, अख्तियारको विश्वसनियता माथि प्रश्न उठेको आरोप

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अबरोध गरेको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सभामुखले हिजोको बैठक शुरु भएको घोषणा गर्नासाथ प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले ललिता निवास...

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित, पत्रकार बन्न परीक्षा दिनुनपर्ने

राष्ट्रियसभाको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत...

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्रीकाे निर्देशन

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई...

प्रदेश नं. १ को नामाकरणको विषयलाई सभामा पेश गर्न सांसदहरुको जोड

प्रदेश न‌म्बर १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने सांसदहरुले आवाज उठाएका छन् । संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन...

पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद्

उपसभामुखले राजीनामा नदिने अडान कायमै राखेपछि प्रतिनिधि सभा बैठकको कारबाही अघि बढ्न सकेन । जसका कारण सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन...