काठमाडौ – १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन् ।
काठमाडौं – संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम),...
काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सामूहिक राजीनामा नदिने बरु प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।...
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशनल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो...
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लाग्नु भएको विश्वासको मत सम्बन्धी प्रकृयामा अनुपस्थित हुेन निर्णय गरेको छ । भर्खर सकिएको नेपाल पक्षीय सांसदहरुको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीले आज संसदमा बोल्ने र त्यसपछि...
काठमाडैँ – नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ । एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा...
काठमाडौँ – प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो।...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको...
काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको...
काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता नेपालसँगको भेटपछि...
काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । पार्टीका कतिपय नेताहरुमा वैयक्तिक...