२१२ सांसद र २२२ जना संसद सचिवालयका कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ – सङ्घीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा...

लकडाउनको पालना गर्दै विकास निर्माणमा जुटौः मुख्यमन्त्री सुब्बा

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्दाबन्दीको पूर्णरुपमा पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । पोखरा महानगरपालिका–२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको आज स्थलगत निरीक्षणका क्रममा उनले...

सङ्घीय संसद्को बजेट अधिवेशन अधिवेशन आजदेखि, जेठ २ मा नीति तथा कार्यक्रम

काठमाडौँ – सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका...

सङ्घीय संसदको बजेट अधिवेशनः यस्ता छन् सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता

काठमाडौं – सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको...

एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बाेलाउँछाैँ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि...

प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् । उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस...

दार्चुलामा भएको कृषि जन्य क्षतिबारे सांसद ठगुन्नाद्वारा मन्त्रालयको ध्यानाकर्षण, कामका लागि खाद्यान्न कार्यक्रम संचालन गर्न माग

काठमाडौँ – प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलामा भएको कृषि जन्य क्षतिबारे मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । बिहिबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाललाई सिंहदरबार स्थिति कार्यकक्षमै भेटर ध्यानाकर्षण गराएका...

कोरोना परीक्षणको रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश निषेध

काठमाडौं – कोरोना परीक्षणको ‘पोजेटिभ रिपोर्ट’ नदेखाई संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन् । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले...

वैशाख २८ गतेबाट प्रि बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने

काठमाडौं – जेठ २ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा आउने र नियमित...

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्ण पाठ सहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन । एकै दिन र एकै तिथिमा परेको हुनाले सबै...

दिगो शान्ति बिना मुलुकको विकास असम्भवः देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गरेका छन् ।...