‘मुनाफाका निम्ति शिक्षा र स्वास्थ्यमा लगानी नगर्नुस्’ : डा भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७र७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले कालो सेतो नभनी एक...

बजेट सटिक र सान्दर्भिक: सांसद

काठमाडौं – राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल...

‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ’ : लालबाबु पण्डित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोनाभाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले भने, ‘कोरोनाले...

संविधान संशोधन विधेयक संसदमा पेश

काटमाडौ – प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गरेकी हुन् । संशोधन प्रस्तावमा कसैको...

सरकारले श्रमिक सूचना बैङ्क स्थापना गर्ने

काठमाडौँ – सरकारले श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउन श्रमिक सूचना बैङ्क स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत...

आज प्रतिनिधिसभा बैठक बस्दै, संविधान संशोधन विधेयक कार्यसूचीमा राखियो

काठमाडौं – सरकारले आज संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आज बिहान ११ बजे बस्ने प्र्रतिनिधिसभाको बैठकमा सरकारले संविधान संशोधन विधेयक...

संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप...

जेठ ३२ गते सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ – सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको...

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक जारी, संविधान संशोधन विधेयकको बारेमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र...

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन र विदेशमा अलपत्र नेपालीको उद्धारका विषयमा छलपल हुने

काठमाडौँ – शनिबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ । आजको बैठकमा कोरोनाभाइरस...

विदेशमा रहेका को-को नेपाल आउन सक्ने ? भारतबाट आउँदैहुनुहुन्छ यी नाकाबाट मात्रै पाईन्छ प्रवेश !!

काठमाडौं –  सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने...

नेकपा सचिवालय बैठक सकियो, एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले गर्ने निष्कर्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले गर्ने बताएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने...