नेकपा स्थायी कमिटि बैठक बुधबारसम्मका लागि स्थगित, नेताहरु सहमितको प्रयासमा

काठमाडौं – आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म...

सुवास नेम्वाङ किन गए कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ ?

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान...

नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा वरिष्ठ नेता नेपालबीच भेट

अहिले नेकपामा चरम विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् । नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि...

नेकपाको बालुवाटार वार्ता : ठोस निर्णय भएन, प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी

सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको एक नेताले बताएका छन्...

नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरूले बताएका छन् । नेकपामा...

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डवीच वार्ता, पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको...

बालुवाटारमा ओली र प्रचण्ड पक्षको निर्णायक वार्ता सुरु, सहयोगी पनि राखिए

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर...

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे...

प्रचण्ड सहित नेकपाका शीर्ष नेताहरु शितल निवासमा

काठमाडौं – नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल...

प्रधानमन्त्री र मन्त्रिमण्डलका मन्त्रीहरूसँगको बैठक सम्पन्न, वर्तमान परिस्थितिबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलका मन्त्री तथा राज्यमन्त्रीहरूसँग गर्नुभएको बैठक सम्पन्न भएको छ । शनिबार साँझ बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे...

‘मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध षड्यन्त्र भयो’ – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा...

शितल निवासबाट प्रधानमन्त्री बालुवाटार फर्किए

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति–प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको स्रोतले बतायो । राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा...