काठमाडौँ – प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुने भएको छ। बुधबार बस्ने भनिएको बैठका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर भएका कारण बस्न नसकेपछि बिहीबारका लागि बोलाइएको हो।...
काठमाडौँ – प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच...
काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा पूर्वाधार विकास योजनामा करोडौं रुपैयाँ विनियोजन गर्नु पर्ने विषयमा अलपत्र परेको पाइएको छ। २५ लाखभन्दा कमका योजना नबनाउने निर्णयका...
काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय...
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रारम्भ भए पनि कार्यसूची अघि नबढाई स्थगन गरिएको हो। बैठक सुरु भए पनि...
काठमाडौँ – हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा...
काठमाडौँ – प्रतिनिधिसभाको बस्दैछ। मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।...
काठमाडौं — प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयमा भएको तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा त्रिवि...
काठमाडौं – असार ६ गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले यसबारे सदनलाई जानकारी गराएका हुन् ।
काठमाडौं – संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद...
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले...
पोखरा – गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब...