२२ औं निजामती सेवा दिवसमा मन्त्री न्यौपानेको सन्देश : “प्रविधिमैत्री, नागरिक–केन्द्रित प्रशासन अपरिहार्य”

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन प्रणाली प्रभावकारी बन्न नसक्ने बताएकी छन्। २२ औं निजामती सेवा...

निजामती सेवामा प्रविधिमैत्री रूपान्तरण आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवामा सामान्य कामका लागि पनि अनावश्यक प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्ति तत्काल सुधार्नुपर्ने आवश्यकता औंल्याएका छन्। निजामती सेवा दिवसको अवसरमा दिएको शुभकामना...

ट्रम्पको दोहोरो बोलाइ, मोदीको कूटनीतिक जवाफ : भारत–अमेरिका सम्बन्ध परीक्षणमै

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे दिइएका विरोधाभासी अभिव्यक्तिले फेरि एकपटक अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा पाएको छ । केही घण्टा अघि भारत चीनतर्फ झुकेको बताएका ट्रम्पले पछि प्रधानमन्त्री नरेन्द्र...

कांग्रेस–एमाले गठबन्धन बिचौलियाले बनाएको सरकार हो : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकारलाई दलाल र बिचौलियाको आडमा बनेको भन्दै कडा प्रहार गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार पोखराको लेकसाइडमा आयोजना...

कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीले रोके

काठमाडौं – एमाले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन्। महाधिवेशन हलमा थापाले फरक मत पेस गर्न चाहेका भए पनि...

हिमाल दोब्बर गतिमा तात्दै, खुला रूपमा फोहोर जलाउने प्रथा अन्त्य गर्न मन्त्री ठकुरीको आग्रह

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेका कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जीवन जोखिममा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित...

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय...

प्रधानमन्त्री ओलीले भने – “लिपुलेकको विषय सीसँग उठाएको छु, यो रेकर्डमा छ, भिडियोमा छ, नोटमा छ ।”

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रति नेपालले समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले जीएसआईमा समर्थन गरेको भन्दै...

भिजिट भिसा विवाद कपोलकल्पित: प्रधानमन्त्री ओली

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार लोकप्रिय बन्दै गएको अवस्थामा बदनाम गर्नका लागि भिजिट भिसा सम्बन्धी हल्ला फैलाइएको आरोप...

लिपुलेक सम्झौतामा चीनसँग स्पष्ट धारणा राखेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक क्षेत्र प्रयोग गरेर भारत र चीनबीच व्यापारिक सम्झौता गर्ने प्रयासबारे आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको नेकपा...

लिपुलेक विवादका विषयमा चीनले पन्छिने जवाफ दिएपछि संसदमा काँग्रेस नेता बडू के बाेले ? (पुर्णपाठ)

काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा लिपुलेक सम्झौताप्रतिको आपत्ति जनाइएको विषय संसद्मा उठाउँदै चीनको पन्छिने शैलीप्रति गम्भीर आपत्ति प्रकट...

मनाङ–२ प्रदेशसभा सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव

काठमाडौँ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा (२) सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले कार्यतालिका सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको...