प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । बिहीबार ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको...

शेखरले किन भेटे उपसभापति खड्का र महामन्त्री थापा ?

काठमाडौँ – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन कुमार थापासँग भेटघाट गरेका छन्। नेता कोइरालाले दुई पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उपसभापति खड्का...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति,...

डिस्चार्जपछि देउवा ललितपुरमा बस्ने, अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्ने

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुंगो...

प्रधानमन्त्री सुशीला कार्की र मेयर बालेनबीच भेटवार्ता, यस्तो भयो कुराकानी !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार...

जेनजी आन्दोलन सेरोफेरो

जेन- जी पुस्ताले अव्यवस्था, कुशासन र सामाजिक संन्जाल माथि लगाइएको प्रतिवन्ध विरुद्ध भाद्र २३ गते प्रदर्शनी आयोजना गरेको थियो, ठिक १ दिन अगाडि भाद्र २० देखि २२ सम्म सत्ता नेतृत्वमा...

रास्वपाको केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि जारी छ। हिजोदेखि सुरु भएको बैठकमा हिजो ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए भने आज...

एमाले सुदूरपश्चिमका मन्त्री तथा सांसदले सचिवालयमा परिवारको सदस्य राख्न नपाईने प्रस्ताव

काठमाडौँ-  नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मन्त्री र सांसदले आफ्ना सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव अघि सारेको छ। मंगलबार बसेको बैठकमा पूर्वमुख्यमन्त्री तथा दलका नेता राजेन्द्र सिंह रावलले मन्त्री...

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज

काठमाडौँ – सरकारले सांसदलगायत राजनीतिक पदाधिकारीहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। असोज ५ गते मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको हो। नयाँ व्यवस्थाअनुसार...

कार्यकर्तासँगको भेटघाटलाई तीव्र पार्दै ओली, हिम्मत नहार्न र जिम्मेवार बन्न आग्रह

  काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तासँगको भेटघाटलाई तीव्र पारेका छन् । मंगलबार भक्तपुरस्थित आफ्नै अस्थायी निवासमा पार्टीका नेता, कार्यकर्ता र विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूसँग भेट्दै...

प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा पछिल्लो...

कांग्रेसमा विशेष महाधिवेशन माग, हस्ताक्षर अभियान सुरू

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार मात्रै १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियानको थालनी गरेका छन्। नेता शेखर कोइराला र महामन्त्री गगन...